समाज

कोरोनाका दश संक्रमितको गम्भीर अवस्थामा उपचार हुँदै, समुदायस्तरमा फैलिएको आशंका

काठमाडौं । काठमाडौं उपत्यकामा गम्भीर अवस्थाका कोरोना भाइरस संक्रमित भेटिएका छन् । टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत सातादेखि अहिलेसम्म १० जना सिकिस्त बिरामी भर्ना भएको अधिकारीहरूले बताए। उनीहरु सबै जेष्ठ नागरिक हुन् । मौसमी रुघाखोकी लागेको भनिएका