विचार

परमादेशीहरुको स्वार्थको ग्राइनडिजाइनमा स्थानीय तहको निर्वाचन

काठमाण्डौं / परमादेशबाट सत्तामा पुगेको पाँच दलीय गठबन्धन यत्तिखेर स्थानीय तहको निर्वाचनलाई धकेलेर मूलकलाई पश्चगमनको अँध्यारो बाटोमा हिँडाउन उद्धत हुँदैछ । जनतामा जाने आँट र हिम्मत गुमाएका गठबन्धनधारी दलहरू समय सकिनै लागेको स्थानीय तहको निर्वाचनलाई पर धकेलेर आफ्नो सत्ताको आयु