प्रसाशन

कीर्तिपुरमा दिउसै सडकमा कुटपिट गरी हत्या

काठमाडौँ / चन्द्रागिरि नगरपालिका–१० बोसिगाउँ बस्ने २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जनालाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खत्रीको स्थायी ठेगाना उदयपुर तामिल्छा नगरपालिका–८ रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव