खेलकुद

कीर्तिमानी खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले हरायो

काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ मा सनराइजर्स हैदराबादले पहिलो जित हासिल गरेको छ । टोलीले बुधबार जारी सिजनको आठौं खेलमा मुम्बई इन्डियन्स लाई ३१ रनले पराजित गरेको हो । बुधबार राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा मुम्बईले टस जितेर बलिङ