शुक्रबार, ०९ माघ २०७७

“खाली पिली” लिएर आउँदै आयुष्मान



एजेन्सी । भारतीय अभिनेता आयुष्मान खुराना फिल्म खाली पीली लिएर आउने भएका छन् । एक जासुसको जीवनको सत्य घटनामा आधारित यस फिल्ममा अनन्या पांडे र इशान खट्टर पनि देखिनेछन् ।

फिल्म मुंबईको जंगलमा खिचिने भएकाले अभिनेता खुराना अबको दुई महिनामा फिल्म पुरा गर्ने योजना बनाएर मुंबई आएके जनाइएको छ ।

लकडाउन हुनासाथै चंडीगढ पुगेका उनी करिब ६ महिनादेखि उतै नै थिए । उनले चंडीगढमा पनि ट्रान्सजेन्डरको लव स्टोरी भएको फिल्ममा काम गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस