शुक्रबार, १० बैसाख २०७८

बलिउडका खेलाडी अक्षयलाई पनि कोरोना : अस्पताल भर्ना



काठमाडौँ । बलिउडका खेलाडी अभिनेता अक्षय कुमारलाई पनि कोरोना संक्रमण भएको छ ।

उनी कारोना संक्रमित भएपछि उनि अस्पताल भर्ना भएका छन् । उनले सामाजिक सञ्जामार्फत आफू अस्पताल भर्ना भएको जनाएका हुन् ।

मेरो स्वास्थ्य ठीक छ । तर सावधानीका लागि डाक्टरको सल्लाहमा अस्पताल भर्ना भएको छु । मलाई आशा छ म चाँडै घर फर्कन्छु अक्षयले ट्विटरमा लेखेका छन् ।

आइतबार अक्षयले आफूलाई कोरोना संक्रमण भएको खुलाएका थिए । उनले इन्स्टाग्राममा लेखेका थिए । म कोभिड पोजिटिभ भएको छु । सबै नियमको पालना गर्दै आइसोलेसनमा बसेको छु ।

 

प्रतिक्रिया दिनुहोस