शुक्रबार, ०९ माघ २०७७

अभिनेत्री अनुष्काले जन्माइन् छोरी



एजेन्सी । भारतीय अभिनेत्री अनुष्का शर्मा तथा क्रिकेटर विराट कोहलीले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएका छन् ।

अनुष्काले छोरीलाई जन्म दिएको कुरा क्रिकेटर विराट कोहलीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन् । यस्तैमा उनीहरुलाई शुभकामना दिनेको ओइरो लागेको छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् यो कुरा बताइरहँदा खुशी लागेको छ की हाम्रो घरमा दिउँसो छोरी जन्म भएको छ र सबैको शुभ कामनाको लागि आभारी भएको बताएका छन् । उनले हिजो जनवरी ११ मा छोरीलाई जन्म दिएकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस