शनिबार, २५ बैसाख २०७८

सारीमा राम्री वर्षा (तस्बिरसहित)



काठमाडौँ । नेपाली अभिनेत्री वर्षा राउतले आफनो इन्स्टाग्राममा सारी पहिरिएको केहि तस्बिरहरु राखेकी छिन् । सारीमा सजिएकी उनलाई राम्री देखिएको छ ।

प्रायजसो सारीमा सजिने उनलाई मुस्कान सहितको सहितको तस्बिरमा निकै सुहाएको छ ।

प्रस्तुत छ वर्षाको सारीसहितको केहि तस्बिर :

प्रतिक्रिया दिनुहोस