आइतबार, ०४ माघ २०७७

विविध

यसरी गर्न सकिन्छ नङको हेरचाह

काठमाडौँ । व्यक्तिगत सरसफाइ र सुन्दरतालाई हाम्रो नङले पनि दर्शाउने गर्दछ । अझ महिलाहरुले त नङ पाल्नुलाई आफनो सुन्दरतासँग पनि दाँज्ने गर्दछन् । हातको नङ सफा हुँदा हातको शोभा समेत व्यक्तित्व पनि राम्रो देखिन्छ । सुन्दर तथा सही आकारमा काटिएको, सुहाउँदो