आइतबार, ०४ माघ २०७७

अन्तर्वार्ता

हामी कार्ड खेल्ने र छक्काउने काम गर्दैनौँ

काठमाडौँ । दुुई छिमेकी देशको कूटनीतिमा एउटा मान्यता रहेको छ, ‘तपाईंले सबै कुरा बदल्न सक्नुुहुन्छ तर छिमेकीलाई बदल्न सक्नुुहुन्न । र, जुुन छिमेकीलाई बदल्न सकिँदैन, उसका बारेमा जान्नुु र आफ्नो बुुझाइ बढाउनुु अत्यन्त आवश्यक हुुन्छ ।’ नेपाल भारतको एक छिमेकी