आइतबार, ०४ माघ २०७७

राजनिती

मेरो टाउको चिलायो, लाठी खान मन छ,शाकाहारीले चित्त बुझेन : प्रचण्ड

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष प्रचण्डले आफ्नो टाउको चिलाएको भन्दै यसपटक लाठी खाएर फुटाउनृ मन भएको बताएका छन् । प्रचण्ड–माधव नेपाल निकट अनेरास्ववियूको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘आजभोली किन किन किन मेरो टाउको लिाएकोछ, यो पटक लठ्ठी खाएर फुटाउन