बिश्व

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचो)का महासचिवलाई ज्यान मार्ने धम्की (भिडियोसहित)

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचो)का महासचिव डा. ट्रेडोस अधोनम घेब्रेससले कोरोना महामारी नियन्त्रणको प्रयास गरिरहँदा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्‌। ‘गएको दुईतीन महिनादेखि म माथि दुर्व्यवहार हुँदै आएको छ, व्यक्तिगत आक्रमण गर्नेदेखि जातीय दुर्व्यवहार गर्ने समेतका व्यवहार