बिश्व

कोरोना महामारी : विश्वभरमा एक लाख ७० हजारको मृत्यु (तालिकासहित)

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा एक लाख ७० हजार भन्दा धेरै मानिसको ज्यान गएको छ भने झण्डै २५ लाख मानिसहरु संक्रमित हुनपुगेका छन् । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म एक लाख ७० हजार २ सय ६१ जनाको