बिश्व

सुरक्षा खतराको प्रमाण देखाउन अमेरिकालाई हुवावे कम्पनीको चुनौती

डोन्गुआन- चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेका अध्यक्ष केन हुले अमेरिका र विश्वका अन्य सरकारहरुलाई आफ्नो उत्पादनबाट सुरक्षा खतरा रहेको प्रमाण देखाउन चुनौती दिएका छन्। हुवावे टेक्नोलोजी लिमिटेडको मुख्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष हुले हुवावेका उत्पादनहरु कुनै “विचारधारा र भूराजनीतिक” धारणाबाट निर्देशित