शनिबार, २५ बैसाख २०७८

कोरोना संक्रमितको शव व्यवस्थापन (तस्बिरमा)



काठमाडौँ । पशुपति क्षेत्रस्थित वाग्मती किनारमा शव व्यवस्थापन गरिँदै । कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएकाको शव आउने क्रम बढेको र विद्युतीय यन्त्रले नभ्याएपछि वाग्मती किनारमा दाउराको सहायताले शव जलाइएको हो ।


तस्बिरः प्रदीपराज वन्त÷रासस

 

प्रतिक्रिया दिनुहोस