मोडलिंगको समय यस्ती देखिन्थिन् दीपिका पादुकोण (फोटोफिचर)
एजेन्सी । भारतीय अभिनेत्री दीपिका पादुकोण बलिउडका लिडिंग लेडीको लिस्टमा सम्मिलत छन् । उनको आज जन्मदिन रहेको छ । सन् १९८६ जनवरी ५ मा जन्मिएकी उनको बुबा चर्चित ब्याडम्निटन खेलाडी हुन् ।
त्यसैले उनी पनि यस खेलमा रुची राख्थिन् । उनले ८ वर्षको हुँदा पहिलोपटक एक विज्ञापनमा काम गरेकी थिइन् । उनले सन् २००४ बाट मोडलिंग सुरु गरिन् ।
प्रस्तुत छ उनको मोडलिंगका तस्बिरहरु :