शनिबार, २५ बैसाख २०७८

अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण



काठमाडौँ । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । फिल्म घिन्तांगको छायाँकनमा जानुपूर्व गरिएको परिक्षण्मा उनमा संक्रमण पुष्टि भएको जनाईएको छ ।

उनमा संक्रमण पूष्टि भएपछि फिल्म छायाँकनमा जानबाट रोकिएको छ । उनि अहिले घरमै आइसोलेसनमा बसेकी छिन् । केहि दिनअघिमात्र नेपाली हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित उहाँको परिवारलाई नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

अहिले विश्वभरी कोरोनाको दोश्रो लहर चलिरहेको छ ।

तस्बिर स्रोत : केकी अधिकारी इन्स्टाग्राम

प्रतिक्रिया दिनुहोस