माधव नेपालले माफी मागे
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधव कुमार नेपालले आफूले गल्ती गरेको भन्दै माफी मागेका छन् ।
पार्टी फुटपछि दिएको एक टेलिभिजन अनर्तर्वातामा दलितहरुलाइृ होच्याएका नेपालले त्यसको ब्यापक विरोध भएपछि माफी मागेका हुन् ।
मंगलबार नेकपाको उक्तसमूहले काठमाडौंमा विरोध प्रदशन र आम सभा गरेका थिए । आमसभापछि टेलिभिजनमा अन्तरर्वाता दिंदा ओलीलाई गाली गर्ने नाउँमा उनले दलितहरुलाई होचाएका थिए ।
फेसबुकमा माफि माग्दै नेपालले आफ्नो असवधानीबस जिव्रो चिप्लिएको स्विकार गरेका छन् ।
यो पनि हेर्नुहोस्