मंगलबार, १८ फाल्गुण २०७७

राष्ट्रिय सभागृहमा आज प्रधानमन्त्री ओलीले ‘विशेष सम्बोधन’ गनुृहुँदै



काठमाडौं ।  प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला आज हुँदैछ । भेलालाई  प्रधानमन्त्री केपी शर्मा ओलीले  ‘विशेष सम्बोधन’ गर्नुहुने भएको छ ।

‘संवृद्व  नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रता सहितको सबल श्रमजीवी पत्रकार,स्थिरता विकास र राष्ट्रिय स्वाधीनताको रक्षा प्रेस सङ्गठनको आधार भन्ने मूल नाराका साथ हुन लागेको भेलालाई नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुलेसमेत संवोधन गर्नुहुँदैछ ।

राष्ट्रिय सभा गृहमा हुने बेला आज बिहान ११ बजे सुरु हुने प्रेस सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस