मंगलबार, १८ फाल्गुण २०७७

मेरो टाउको चिलायो, लाठी खान मन छ,शाकाहारीले चित्त बुझेन : प्रचण्ड



काठमाडौं । विभाजित नेकपाका अध्यक्ष प्रचण्डले आफ्नो टाउको चिलाएको भन्दै यसपटक लाठी खाएर फुटाउनृ मन भएको बताएका छन् ।

प्रचण्ड–माधव नेपाल निकट अनेरास्ववियूको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘आजभोली किन किन किन मेरो टाउको लिाएकोछ, यो पटक लठ्ठी खाएर फुटाउन मन छ ।’
प्रज्ञा भवनमा गर्जिदै उनले आफुलाइृ शहाकारीले चित्त नपुगेको पनि बताए । उनले विद्यार्थीलाई आक्रामक र आवेगमा आउन निर्देशन दिँदै भेजिटेरियन (शाहाकारी) खालको आन्दोलनले काम नहुने बताए ।

प्रतिक्रिया दिनुहोस