शनिबार, २५ बैसाख २०७८

प्रियंकाले किनिन् नयाँ गाडी



काठमाडौँ । अभिनेत्री प्रियंका कार्की आफनो सामाजिक सञ्जालमा प्राय सक्रिय रहन्छिन् । आफ्नो जिवनको सानो कुरादेखि ठुला ठुला खुशी पनि उनले त्यहिँबाट बाँड्ने गर्छिन् ।

केहि समय अघि मात्र आफु आमा बन्दै गरेको खबर दिएकी उनले हालै आफुले किनेको नयाँ गाडी घर भित्र्याएको तस्बिर सेयर गरेकी छिन् ।

आईतबार पूजा गर्दै गरेका तस्बिरहरु राख्दै “घरमा स्वागत छ रेनौल डस्टर” भनेकी छिन् । प्रस्तुत छ उनको नयाँ गाडी अनि पुजा गदै गरेका केहि तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस