मंगलबार, १८ फाल्गुण २०७७

एक वर्षकी भईन् शिल्पा सेट्ठीकी छोरी (तस्बिरसहित)



एजेन्सी । बलिउड अभिनेत्री शिल्पा सेट्ठीकी छोरी समिशा एक वर्षकी पुगेकी छिन् । शिल्पाले सरोगेसीबाट जन्म लिएकी समिशाको एक भिडियो राख्दै सामाजिक सञ्जालमार्फत् जन्मदिनको शुभकामना दिएकी छन् । उनले छोरीको हरेक पहिलो कुरालाई राख्दै निकै राम्रो तरिकाले शुभकामना दिएकी छिन् । प्रस्तुत छ समिशाको केही तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस